किमाथांका । अविरल वर्षासँगै आएको बाढीले सङ्खुवासभामा गोठ बगाउँदा २ जना बेपत्ता भएका छन् । सङ्खुवासभाको सभापोखरी गाउँपालिका–३स्थित सुनाम्लामा बाढीले एक गोठ बगाउँदा दुईजना बेपत्ता