मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सञ्चारमाध्यमले निष्पक्षरुपमा जनतालाई सही सूचना सम्पे्रषण गर्नुपर्ने बताएका छन् । सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेडको १३औँ स्थापना दिवसका