Logo
Logo

Tag: सञ्चालनमा आयो तीन दिनदेखि अवरूद्ध बिपी राजमार्ग

सञ्चालनमा आयो तीन दिनदेखि अवरूद्ध बिपी राजमार्ग

दृष्टि संवाददाता

काठमाडौं । बाढीपहिरोका कारण तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग सञ्चालनमा आएको छ । काभ्रेको रोशी गाउँपालिका–८ चारसयबेँसीमा ५० मिटर डाइभर्सन बनाएपछि राजमार्ग सञ्चालनमा आएको हो

विस्तृत पढ्नुहोस