काठमाडौं । सत्तारुढ गठबन्धन दलमध्येका एक नेकपा माओवादी केन्द्र एमसीसीविरुद्ध उभिएको छ । आजको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबुल भएमा माओवादीले विरोध गर्ने भएको छ ।