काठमाडौं । काठमाडौँ उपत्यकाका विभिन्न स्थानका सडकमै पुगेर ट्राफिक प्रहरीले आज सञ्चालन गरेको सडक सुरक्षा सचेतता कार्यक्रममा ६ सय ८६ चालक सहभागी भएका छन् ।