सिन्धुपाल्चोक । शनिबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिन्धुपाल्चोकस्थित मेलम्ची खानेपानी आयोजनाको अवलोकन गरे । गाडीमा आएका प्रधानमन्त्री प्रचण्ड हेलिकोप्टरमा काठमाडौं फकिएका छन् । शनिबार