जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा सडक डिभिजन कार्यालय लहान सिरहाका लेखा अधिकृतलाई नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग