चितवन । तनहुँको आँबुखैरेनीस्थित खानिखोलामा सडक भासिएपछि सवारी आवागमन अवरुद्ध भएको छ । आइतबार बिहान करिब १० बजेतिर सडक भासिएपछि पृथ्वीराजमार्ग अवरूद्ध भएको हो ।