काठमाडौं । पोखरामा जारी २४औं आहारारा पोखरा गोल्डकपमा एनआरटीलाई सडनडेथमा हराउँदै चर्चब्वाइज क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सडनडेथमा चर्च ब्वाइजले ६–५ गोल अन्तरले पराजित गरेको