काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसका सांसद सञ्जयकुमार गौतमले सरकार ‘बहिरो’ भएको आरोप लगाएका छन्। प्रतिनिधिसभाको बुधवारको बैठकमा बोल्दै सांसद गौतमले यस्तो आरोप लगाएका हुन्।