काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलहरुको बैठक बोलाएका छन । बैठक आज साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरि बैठक बोलाएका हुन् ।