काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र विपक्ष दलका सांसदहरूले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा मागेका छन् । मंगलवार बसेको प्रतिनिधिसभाअन्तर्गतको लेखा समिति