काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा सत्ता गठबन्धन कायमै रहने बताएका छन् । मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले