Logo
Logo

Tag: सन्दीपविरुद्ध सर्वोच्च जाने महान्यायाधिवक्ता कार्यालयको निर्णय

सन्दीपविरुद्ध सर्वोच्च जाने महान्यायाधिवक्ता कार्यालयको निर्णय

दृष्टि संवाददाता

काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालत जाने निर्णय गरेको छ ।उच्च अदालत पाटनले नाबालिका बलात्कारको आरोप लागेका सन्दीपलाई सफाइ दिएको थियो ।

विस्तृत पढ्नुहोस