काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाई आज (मंगलबार) पनि स्थगित भएको छ । उनको मुद्दाको फैसलाका लागि पेसी तोकिएकोमा आज पनि स्थगित भएको हो