काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर सन्दीप लामिछानेको सफल शल्यक्रिया भएको छ । बुधबार काठमाडौंस्थित सिल्भरलाइन हस्पिटलमा उनको हर्नियाको सफल शल्यक्रिया भएको हो ।