काठमाडौं । सन्राइज बैंकले कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसलाई वाटर प्युुरिफायर प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त क्याम्पसका विद्यार्थीलाई स्वच्छ पानी पिउन सहज