एजेन्सी । सन् २०२२ मा एक हजारभन्दा बढी बंगलादेशी कामदारको मृत्यु भएको र सोही सङ्ख्याको हाराहारीमा घाइते भएका सोमबार एक स्थानीय संस्थाले जनाएको छ ।