सप्तरी । भूमि, व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले सप्तरीको अग्नीसाइर कृष्णसवरण गाउपालिकाको गाउव्लकमा रहेका भू्मिहिनहरुलाई जग्गा धनी प्रमाण पुर्जा वितरण गरेकी छन् ।