सप्तरी । सप्तरीमा निर्वाचन आचारसंहिता विपरीतका प्रचार सामग्री प्रहरीले हटाएको छ । विभिन्न दलले पर्खाल र पोलहरुमा लगाएको तुल, ब्यानरसहितका सामग्री प्रचार प्रहरीले हटाएको हो