काठमाडौं । संसदीय लोकतान्त्रिक व्यवस्थामा संसद नै लोकतन्त्रको मेरुदण्ड हो । संसद तटस्थ र प्रभावकारी भएन भने सरकार निरंकुश बन्छ र लोकतन्त्र कमजोर हुन्छ ।