काठमाडौं । नेकपा माओवादी केन्द्रले सभामुख देवराज घिमिरेलाई चेतावनी दिँदै नियमावलीअनुसार सदन चलाउन ध्यानाकर्षण गराएको छ । माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नियमानुसार सदन