काठमाडौं । सचेतकहरूसँग सभामुख देवराज घिमिरेको छलफल सकिएको छ । सभामुख घिमिरेले शुक्रबारबाट सुरु हुने प्रतिनिधि सभाको बैठकलाई सौहार्द बनाउने प्रयास गर्दै आएका छन् ।