काठमाडौं । प्रतिनिधिसभामा सभामुख र उपसभामुखको अनुपस्थितमा बैठकको अध्यक्षता गर्ने सांसदहरुको नाम हेरफेर गरिएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले हेरफेर गरिएका