काठमाडौं । सभामुख सहित सांसदहरुलाई आज कोरोना भाइरस विरुद्धको खोप लगाउने कार्यक्रम छ । विहान १० बजेबाट खोप कार्यक्रम रहेको संसद सचिवालयले जानकारी दिएको छ