काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष समस्याग्रस्त सहकारी संस्थामा जनताले जम्मा गरेको बचत ‘एकीकृत बचतकर्ता सुरक्षण कोष’ स्थापना गरी फिर्ता गर्ने घोषणा गरेको छ ।