काठमाडौं । समाजवादी प्रेस सङ्गठन नेपालले प्रदेशस्तरीय भेला स्थगन गरेको छ । पछिल्लो समय कोरोना महामारी संक्रमणको जोखिम बढ्दै गएकाले भेला हाललाई स्थगन गरेको हो