काठमाडौं । समाजवादी प्रेस संगठन नेपालको राष्ट्रिय भेला स्थगित भएको छ । मंगलबार काठमाडौंमा बसेको संगठनको सचिवालय बैठकले भेला स्थगित गर्ने निर्णय गरेको हो ।