काठमाडौं । चार राजनीतिक दल सम्मिलित ‘समाजवादी मोर्चा’को बैठक आज (शनिबार) बस्ने भएको छ । समाजवादी मार्चा घोषणा गरेपछि आज पहिलो बैठक बस्ने लागेको हो