टोकियोमा सुसुमुको डेरा नजिकै एउटा ठुलो सुन्दर पार्क थियो । यथार्थमा त्यो त सिमेटरी वा समाधिस्थल रहेछ– ठाडो भाषामा भन्ने हो भने चिहान । राजधानिभित्रको