काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । रास्वपाले समानुपातिक उम्मेदवार सिफारिस गर्ने निर्णय गर्न सचिवालयको बैठक शनिवार बस्ने गरी बोलाएको हो