काठमाडौं । विभिन्न दलहरुबाट निर्वाचित समानुपातिक सांसदहरुको योग्यतामाथि प्रश्न उठेको विवादमा सर्वोच्च अदालतले निरन्तर सुनुवाइ गर्ने भएको छ । समानुपातिक सांसदहरुको योग्यतामाथि प्रश्न उठाइएको रिट