काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी समानुपातिक तर्फको सांसदहरुको टुंगो लगाउन छलफलमा जुटेको छ । पार्टी कार्यालय धुम्बाराहीमा छलफल चलिरहेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए