काठमाडौं । विवेकशील साझाबाट काठमाडौं महानगरपालिकाका उम्मेदवार समिक्षा बाँस्कोटाले मतदान गरेकी छन् । काठमाडौं–३१ स्थित भ्याली भ्यूको मतदान केन्द्रबाट उनले मतदान गरेकी हुन् ।