काठमाडौं । विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बास्कोटा सर्वसम्मत चयन भएकी छन् । शनिबार काठमाडौंमा सम्पन्न प्रथम महाधिवेशनबाट बास्कोटा सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।