काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह सम्भव भए आजै नयाँ राजनीतिक दल दर्ता गर्ने गरी तयारीमा जुटेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले