काठमाडौं । सोमबार सबैजसो सरकारी कार्यालयका वेबसाइट डाउन भएका छन् । डीएनएस सर्भमा डीडोस (डिस्ट्रिब्युटेड डिनायल अफ सर्भिस) अट्याक आएकाले सरकारी वेबसाइट नखुलेको पाइएको छ