काठमाडौं । करका संरचनाहरूको पुनरावलोकन गरिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेल आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन्