काठमाडौं । सरकारले तीन देशका राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले भारत, अमेरिका र बेलायतमा राजदूत सिफारिस गरेको हो ।