काठमाडौं । इजरायलको दक्षिणी क्षेत्र किवुज अलुमिममा प्यालेस्टाइनको विद्रोही हमास समूहको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएपछि नोपल सरकारले राष्ट्रिय शोकको घोषणा गरेको छ