काठमाडौं । सरकारले राष्ट्रिय भूमि आयोग २०७८ गठन गरेको छ । भदौ २९ गते बसेको मन्त्रिपरिषदको बैठकले केशव निरौलाको अध्यक्षतामा आयोग गठन गरेको हो ।