काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट हट्ने निर्णय गरेको छ । तर, रास्वपाले सरकारलाई दिएको समर्थन भने कायम राख्ने सभापति रवि लामिछानेले बताएका छन्