१. सरकारमा सहभागी हुने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को इच्छा, नागरिकता ऐन पारित भएपछि सरकारमा जान सकारात्मक, प्रधानमन्त्री शेरबहादुर देउवाले थाल्यो तयारी, लोसपाको दुई मन्त्रालयमा दाबी