काठमाडौँ । सांसद लेखनाथ दाहालले सरकार जनताप्रति जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभामा विशेष समयमा बोल्दै उनले सरकारले जनताप्रति जिम्मेवार भएर जनताको विश्वास जित्ने