काठमाडौं । स्वतन्त्र सांसद अमेरशकुमार सिंहले उखु किसानले भुक्तानी नपाएको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले नगदेबालीलाई सरकारले उधारोबाबली बनाएको