Logo
Logo

Tag: सरकारले किन लगायो टिकटकमा प्रतिबन्ध ?

सरकारले किन लगायो टिकटकमा प्रतिबन्ध ?

दृष्टि संवाददाता

काठमाडौं । सरकारले टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । टिकटकबाट सामाजिक सद्‌भाव बिथोलिएको निष्कर्ष निकालेको सरकारले सोमबारको मन्त्रिपरिषद् बैठकबाट प्रतिबन्धको निर्णय गरेको हो ।

विस्तृत पढ्नुहोस