काठमाडौं । सरकारले ६ जना उपसचिवहरुको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालय र निकायमा उपसचिवहरूको हेरफेर गरेको हो ।