काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले वर्तमान सरकारले सत्ता र शक्तिको दुरुपयोग गरी प्रमुख प्रतिपक्षी दलका नेतालाई छानिछानी प्रतिशोध साँधिरहेको आरोप लगाएका छन्