काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका सचेतक गंगाराम चौधरीले संघीय लोकतान्त्रिक शासन प्रणालीको प्रभावकारी कार्यान्वयन गर्दै जनतालाई परिवर्तनको अनुभूति दिलाउनेतर्फ सबै गम्भीर हुनुपर्नेमा जोड दिएका छन्