काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको निमन्त्रणामा नेपाल आएका दुबईका राजपरिवार सदस्य शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमको सबै औपचारिक कार्यक्रममा सरकारले रोक लगाएको छ